सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर एग्रो इन्ड्रष्टिजको साथ

धनगढीमा हुने तेस्रो ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई ठाकुर एग्रो ईन्ड्रष्टिजले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा ठाकुरले सह–प्रायोजकको रुपमा साथ दिएको हो ।विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर एग्रो ईन्ड्रष्टिजका प्रबन्ध निर्देशक हरि शंकर ठाकुर र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरे ।विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका रा