एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ : थप दुई विधाको मनोनयन सार्वजनिक

काठमाडौँ – धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो । सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक […]

सम्बन्धित सामग्री

एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने भएको हो । अवार्डमा दिइने ८ वटा विधा मध्येको सुदूरपश्चिम आइकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष अवार्ड हुने भएको छ । यो अवार्ड दोस्रो सँस्करणदेखि थप गरिएको विधा हो । यस विधा अन्तर्गत सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करण चैत २५ गते

कैलाली । ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गते हुने भएको छ । आइतबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो । तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । उनले भने, ‘तेस्रो संस्करणलाई थप स्तरीय बनाउनका […]