सगरमाथासहित ६ हिमाल सफा गर्दै सेना

नेपाली सेनाको नेतृत्वमा ६ वटा हिमालको सफाइ गरिने भएको छ । सरकारको ‘सफा हिमाल अभियान’ अन्तर्गत सेनाले पहिलोपटक एकसाथ ६ वटा हिमाल सफाइको नेतृत्व लिएको हो । अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमाल सफाइ गरिनेछ । त्यसका लागि सेनाको टोली राजधानीबाट हिँडिसकेको छ ।

सम्बन्धित सामग्री

सफा हिमाल अभियानमा सूर्य नेपालको सहयोग

जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्न गइरहेको छ । सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमाल (अन्नपूर्ण र लोत्से) को सफाई गर्ने उद्देश्य रहेको छ । सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेब्लपमेण्ट […]

कोका-कोलाको सहकार्यमा चार हिमाल सरसफाई अभियान

काठमाडौं । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको जनाएको छ । प्रमुख कर्पोरेट साझेदारको रुपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले सहकार्य गरेका छन् । यस अभियानमा नेपाली सेना र शेर्पा गरी जम्मा ७७ जना सहभागी छन् । वार्षिक […]

भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाइ अभियान २०२२

काठमाडौँ–सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ। प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन्। यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन्। वार्षिक ११ सय […]

सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

सफा हिमाल अभियान २०२२ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार केजी परिमाणमा फोहोर संकलन गरेको छ।...

‘सफा हिमाल अभियान’ को टोली आधार शिविरमा

काठमाडौँ – सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालको सफाइ गर्ने उद्देश्यसाथ सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान– २०२२’ मा खटिएका सेना तथा सेवाप्रदायक टोली योजनानुसार आ–आफ्नो आधार शिविरमा पुगेको छ। यस अभियानअन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएको टोली १ गते, कञ्चनजंघामा खटिएको टोली ८ गते र मनास्लुमा खटिएको टोली ९ गते आधार शिविर पुगेका हुन्। […]

चारवटा हिमाल सफा गर्दै नेपाली सेना

पाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ ।उनका अनुसार सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन् । आठ हजारभन्दा अग्ला चार हिमालको सफाइ चुनौतीपूर्ण र साहसिक रहेकाले सेनाले विशेष तालिमप्राप्त तथा सगरमाथाको सफल आरोहण सम्पन्न ग

चार हिमाल सफाइमा नेपाली सेना

काठमाडौं, चैत २८ । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ । उनका अनुसार सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा […]

हिमाल सरसफाई अभियानमा कोका–कोलाको साथ

नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारा सहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको छ ।  पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य भएको बताइएको छ । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजङ्घा गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्

नेपाली सेनाको सफा हिमाल अभियान सम्पन्न

नेपाली सेनाको संयोजनमा नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ ले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लामलगायत ६ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरिएको छ । यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा ११२ जना सदस्यहरु रहेका छन् ।यस अभियान औपचारिक रुपमा अप्रिल १३, २०२१ मा सुरु भइ […]

सेना सम्मिलित टोलीले शनिबारदेखि ६ वटा हिमाल सफाइ गर्ने

काठमाडौं । ‘सफा हिमाल अभियान २०२१’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका चारवटा टोलीले मौसम प्रतिकुल रहेमा शनिबारदेखि फोहोर संकलन थाल्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम हिमालको सफाइ गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा अभियान सञ्चालन गरिएको हो । सफाइ अभियानमा खटिएको टोली बिहीबार नै सम्बन्धित आधार शिविरमा पुगेको निर्देशनालयले जनाएको छ ।निर्देशनालयका अनुसार ती टोलीले स्थानीय संस्कारअनुसार पूजाआजा