भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाइ अभियान २०२२

काठमाडौँ–सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ। प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन्। यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन्। वार्षिक ११ सय […]

सम्बन्धित सामग्री

भूमि पेड्नेकरले गरिन् हिमाल सरसफाइ अभियान घोषणा

काठमाडौं । बलिउड अभिनेत्री भूमि पेड्नेकरले हिमाल सफा गर्ने अभियान घोषणा गरेकी छन् । विश्व पृथ्वी दिवसको अवसरमा उनले हिमाली क्षेत्रको पारिस्थितिकीय संरक्षणमा काम गर्ने गैरनाफामूलक संस्था ‘हिलिङ हिमालयज’सँग मिलेर काम गर्ने योजनाबारे खुलासा गरेकी हुन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) दूतसमेत रहेकी भूमि अब हिलिङ हिमालयको सद्भावना दूत बन्ने भएकी छन् । यो […]

हिमाल सरसफाइ अभियान २०२३ मा कोका–कोलाको सहयोग

काठमाडौं । चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको जानकारी दिएको छ । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुण हिमाल गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल सरसफाइ गर्ने यो अभियानमा कोका–कोलाले सबैभन्दा बढी सहयोग गरेको बताएको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भइरहेको यो अभियान विभिन्न गैर–नाफामूलक संस्था, कर्पोरेट हाउस, नागरिक समाज र रिसाइक्लिङ पार्टनरको संयुक्त प्रयासमा सञ्चालित छ । कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले जलवायु परिवर्तन विशेषगरी हिमाली क्षेत्रमा तीव्र रहेकाले कम्पनीले हिमाललाई बचाउन अभियानमा सहयोग गरेको बताए ।

हिमाल सफाइ अभियानमा नेपाली सेनासँग युनिलिभरको हातेमालो

युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिबद्धता’को एक अंशका रूपमा युनिलिभरले नेपाली सेनासँग यस पहलमा हातेमालो गरेको हो । युनिलिभरले नेपालका लागि जे राम्रो छ, त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य […]

हिमाल सफाइमा युनिलिभरको सहकार्य

युनिलिभरले ‘हिमाल सरसफाइ अभियान-२०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ।

हिमाल सफाइ अभियानमा युनिलिभरको सहकार्य

काठमाडौं । युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’मा नेपाली सेनासँग सहकार्य गरेको छ । यसलाई कम्पनीले ‘विश्वलाई दिगो साझा वासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशको रूपमा लिएको छ । सफा हिमाल अभियानमा कम्पनीको अहिलेको सहकार्य तेस्रोपटक हो । हिमालको संरक्षण तथा सरसफाइ गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको कम्पनीले बताएको छ । यस वर्षको अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुणत्से हिमालको सफाइ गर्दैै ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ । युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्ट्याउने, सञ्चित फोहोरको पुन: प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।’

युनिलिभरद्वारा कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो

काठमाडौँ– युनिलिभरको ‘विश्वलाई दिगो साझा बास स्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । कम्पनीले नेपाली सेनासँग उक्त पहलका लागि हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ भएको बताएको छ । युनिलिभरले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग यो दोस्रो सहकार्य भएको पनि बताएको […]

हिमाल सरसफाइ अभियान २०२२ मा कोका–कोलाको साथ

काठमाडौं  । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासःहाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्दै छ । अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाऊन्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान […]