२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले करिब २७ सय सीमा स्तम्भको मर्मतसम्भार गरेको छ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा सशस्त्र प्रहरीले २ हजार ६ सय ९० सीमा स्तम्भको मर्मतसम्भार गरेको हो ।
शुक्रबार …
नेपाल मेडिकल काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि ४ पुसदेखि निर्वाचन सुरु हुँदैछ ।
चुनावी माहोल लागेसँगै प्रतिस्पर्धीहरू भोट माग्नका लागि देश दौडाहामा छन् । काउन्सिलको उपाध्यक्षका लागि ३ र सदस्यका लागि ३३ जनाको उम्मेदवारी …
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले यसअघिका चुनावमा अन्य दलभन्दा ढिलो गरी उम्मेदवार छनोट गर्थ्यो । स्थानीय, प्रदेश र संघीय संसद्सम्म उम्मेदवार टुंगो लगाउन ढिलाइ गर्ने कांग्रेसको परम्परा जस्तै थियो ।
तर, यसपालि पार्टीको १५औं महाधिवेशन र …
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन सम्भव रहेकाले सोही व्यवस्थासहित निर्वाचन प्रक्रिया अघि बढाउन सरकारसँग […]
२६ मंसिर, टोकियो । जापानको 'स्की' रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।
गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, …
काठमाडाैं । नेपाली कांग्रेस ललितपुरले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा केन्द्रीय सदस्य धना खतिवडासहित ५ जना उम्मेदवार सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खतिवडासहितका उम्मेदवारहरु सिफारिस गरिएको हो । जसअन्तर्गत केन्द्रीय सदस्य मदनबहादुर अमात्य, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा, बागमती प्रदेश सभा सदस्य राजीव पौडेल […]