राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनी, पाँचतारे होटेलदेखि ठूला ठेकेदारहरूसम्मले शक्तिको आडमा बक्यौता तिरेनन्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी पेरिमिटरको तारबार मर्मत गर्न सुरक्षा निकायले केही वर्षदेखि ताकेता गर्दा विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय...