तस्वीरमा हेर्नुहोस्, शीतल निवासमा नयाँ राष्ट्रपति पौडेलको शपथ, निवर्तमान भण्डारीको बिदाइ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले सपथ लिदा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाइ भेट गरेका छन्। राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कंदै छन्।...

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् ।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।  उनका अनुसार भेटमा उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ – चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गरेकी हुन्। भेटका अवसरमा नेपाल र चीनबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राजदूत यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किँदै छिन्। उनी […]

अमेरिकी राजदूत बेरीले गरे राष्ट्रपति भण्डारीसँग बिदाइ भेट

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूर्त यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेटवार्ता गरेका छन्। बिहीबार शितल निवास पुगेर बेरीले बिदाइ भेट गरेका हुन्। उनी आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किर्दै छन्। उनी २०१८ को अक्टोबरमा राजदूतका रूपमा नेपाल आएका थिए। बिहीबारको भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल […]

राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्‍याउन सुझाव दिए । उनले भने, ‘राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र […]

राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत मुसैद सुलेमान अल मारवानीले आज शिष्टाचार बिदाइ भेट गरेका छन्।...

राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गरेका छन् ।राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले गरिन् ओलम्पिकमा सहभागी हुने खेलाडीलाई बिदाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई बिदाइ भेट गरेकी छन्

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाण्डाै - टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिदाइ गर्नुभएको छ । शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ गर्नुभयो । राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गर्नुभएको हो । उहाँले खेलका आवश्यक नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न पनि खेलाडीलाई आग्रह गर्नुभयो। भोलि सुटिङ र जुडोको टोली जापान जानेछ ।