नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बुधबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष बिदाइ भेट गर्दै ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बुधबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष बिदाइ भेट गर्दै । तस्बिर: रासस

सम्बन्धित सामग्री

कार्यभार सम्हाल्न नेपाल आइपुग्नुभयो नवनियुक्त चिनियाँ राजदूत चेन सोङ

नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो । यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२ओँ राजदूत हुनुहुन्छ […]

नेपाल आइपुगे नवनियुक्त चिनियाँ राजदूत

काठमाडौँ,२४ पुष । नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गरेका थिए । यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उनलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका […]

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौं आइपुगे

काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आएका छन्। आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए।चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्।

चिनियाँ राजदूत यान्छीको सकियो कार्यकाल

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।  चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको बताइएको छ ।राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसबारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूत

राजदूत यान्छी अर्को महिना चीन फर्किँदै

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् । राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली […]

भक्तपुर दरबार स्वाक्वायरमा चिनियाँ नेता लिउको टोली

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज भक्तपुर क्षेत्रको अवलोकन गरेका छन्। जियानचाओ आज भक्तपुर दरबार स्वाक्वायर लगायतका स्थानमा अवलोकनका लागि पुगेका थिए। सो क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायत उपस्थित थिए। चार दिने भ्रमणका…

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी लगायत सहभागी रहेका थिए । यसअघि शनिबार विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई देशबीच ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।विदेशमन्त्री वाङले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका

चिनियाँ राजदूत यान्छी र परराष्ट्र मन्त्री खड्काबीच भेट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्र मन्त्री नारायण खड्काबीच भेट भएको छ ।

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच बालुवाटारमा भेट

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ राजदूत होउ यान्छी बालुवाटार पुगेकी छन्।