वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थालाई कर्मचारीको विवरण बुझाउन सात दिनको म्याद

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिम दिने संस्थासँग कर्मचारी विवरण माग गरेको छ । विभागले एक सूचना जारी गर्दै संस्थालाई तोकिएको मापदण्ड अनुसार काम नगरेको गुनासो आएपछि कर्मचारी विवरण माग गरेको हो । विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनलेसमेत अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पालना नगरेको पाइएको विभाग उपसचिव एवम […]

सम्बन्धित सामग्री

मापदण्डअनुसार वैदेशिक रोजगार अभिमुखीकरण तालिम सञ्चालन गर्न महासंघको आग्रह

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले मापदण्डभित्र रहेर तालिम सञ्चालन गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानुपूर्व श्रम स्वीकृति लिइसकेपछि श्रमिकले अनिवार्य रुपमा दुई दिने अभिमुखीकरण तालिम लिनुपर्ने हुन्छ । तर पछिल्लो समय यी तालिम प्रदायक संस्थाले लापरबाही गर्ने गरेको, कक्षामा उपस्थित नभएकाहरुलाई पनि तालिम लिएको प्रमाणपत्र दिने गरेको लगायत आरोप लाग्न थालेपछि महासंघले त्यस्तो नगर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको हो । महासंघले विज्ञप्ति जारी गर्द...

मापदण्ड अनुसार छैन वैदेशिक रोजगारी अभिमुखीकरण तालिम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम मापदण्ड अनुसार संचालन नभएको बताएको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन अनुरोध गर्दै देशभर गरेको अनुगमनका क्रममा अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको जनाएको हो । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा …

वैदेशिक रोजगारीमा जानेका लागि सञ्चालन भइरहेको अभिमुखीकरण तालिम मापदण्ड विपरीत

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा अनुगमन गर्दा मापदण्ड अनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  अभिमुखीकरण तालिमहरू मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थाहरूमा अनुगमन गरेको थियो ।  वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनु पर्ने सरकारी नियम छ । जसअनुसार तालि...