काठमाडाैँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै सर्वाेच्च अदालत पुगेका हितेन्द्र देव शाक्यले दायर गरेको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा हुने भएको छ। सरकारले शाक्यलाई हटाएर उक्त पदमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो। आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गदै हितेन्द्रले पदमा कायम राख्न माग गर्दै रिट दायर गरेका […]