प्रधानमन्त्रीलाई सम्पादकहरूले संयुक्त रुपमा पत्र पठाए - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्पादकहरूले संयुक्त पत्र पठाएका छन् । बुधबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार प्रहरीले पक्राउ गरेपछि विरोध गर्दै सम्पादकहरूले संयुक्त रुपमा पत्र लेखेका हुन् । सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएको पत्रमा उल्लेख गरिएको छ । अध्यक्ष […]

सम्बन्धित सामग्री

कसरी पठाइयो निलम्बन फुकुवाको पत्र

संसद्मा सभामुख र सांसद नभएको अवस्थामा संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कसरी यस्तो पत्र पठाए भन्ने विषयलाई निकै गम्भीर रूपमा लिइएको छ।...

अल्मुताइरीले पत्र पठाए, एन्फाले अध्ययन गर्दै

२ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । असोज ११ गते बंगलादेश विरुद्ध हुने खेलका लागि एन्फाले प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । एन्फाले खेलाडी-प्रशिक्षक विवाद समाधानको लागि छानबिन समितिले बनाएको प्रतिवेदनको विषयमा धारणा माग गर्दै एन्फाले हाल […]

सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो सरकार कहाँ छ : भीमबहादुर रावल

काठमाडौं।नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताएका छन्। प्रतिनिधि सभा बैठकको बोल्दै उनले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको पनि बताए।उनले पत्र पठाए,नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको पनि जिकिर गरेका छन्।

न्यायाधीशसँग घुस डिल गर्ने अधिवक्ता ‘फरार’ !

अधिवक्ता रुद्रप्रसाद पोखरेल भएको फरार भएको भन्दै नेपाल कानुन व्यवसायी परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरेर ७ दिने सूचना जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुस डिल प्रकरणमा जोडिएका पोखरेललाई स्पष्टीकरणका लागि पत्र पठाए पनि उनी फरार छन् । नेपाल कानुन व्यवसायी परिषद्ले स्पष्टीकरणका लागि यसअघि दुई पटक पोखरेलको ल फर्म, घर रहेको ठेगाना र झापास्थित पुरानो ठेगानामा पनि पत्राचार गरी स्पष्टीकरण पेश गर्न भनिएको थियो । यद्यपि ती सबै स्थानमा पोखरेलको म्याद तामेल हुन सक

एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गर्न रावलको माग

काठमाडौँ । नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौँमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए ।

भीम रावलको माग : एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गरियोस्

१६ असार, काठमाडौं । नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौंमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए । देशव्यापी विरोधपछि एसपीपी रोकिएको भन्दै उनले भने, ‘त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको […]

नेपाल सुपर लिगको अक्सन आज

२० फागुन, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज लिग फुटबल (एनएसएल) को दोस्रो संस्करणको लागि आज अक्सन हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले क्लबहरूसँग छलफलपछि एनएसएल अक्सन रोक्न आयोजकलाई पत्र पठाए पनि आयोजकले भने अक्सन पूर्वनिर्धारित कार्यक्रम अनुसार नै हुने जनाएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा हुने एनएसएलमा यस पटक तीन नयाँ टिम थपिएका […]

नेकपा एस एमाले मोरङको चियापानमा सहभागी नहुने

नेकपा एमाले मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादी नजाने भएको छ ।  पत्र पठाए पनि चियापान कार्यक्रममा सहभागी हुन नसक्ने नेकपा एस मोरङका प्रवक्ता ओसिम आलमले बताए । 'हामी ठेगाना पनि नभएको अवैध गर्भबाट जन्मेको पाटीलाई कसरी बोलाउनुभयो, अचम्म मानिरहेका छौँ,' उनले भने । नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको चियापान कार्यक्रममा एमाले पनि गएको थिएन । केहिदिन अघि मात्रै एमालेका सचिव योगेश भट्टराइले नेकपा एस अवैध गर्भाधानबाट जन्मेको पार्ट...

लुम्बिनी प्रदेश सभा : सभामुखले पत्र पढिरहे, एमाले सांसदले टेबुल ठोकिरहे

नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन मंगलवारदेखि शुरू भएको छ ।  सूर्य चिन्हबाट निर्वाचित अजय शाही र बिमला वली खत्रीलाई प्रदेश सभाले पदमुक्त गर्न पत्र पठाए पनि त्यसको कुनै सुनुवाइ नभएको भन्दै बैठक अवरूद्ध गरेको हो ।  शाही पश्चिम नवलपरासी र वली दाङबाट सूर्य चुनाव चिन्हबाट निर्वाचित सांसद हुन् । वली र शाहीले संसदीय दल बाहिर गएको भन्दै कारवाही गर्न मंगलवार नै एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।  एमालेले दुई जना सांसदलाई ...

महन्थ ठाकुरको तयारी, राष्ट्रपतिलाई पत्र अन्तिमसमयमा पठाउने

काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनको खेलमा आफू नरहेको पत्र आजै नभएर सरकार गठनको अन्तिम समयमा दिने तयारी रहेको बताइएका छन्। राष्ट्रपतिले आह्वान गरेको सरकार गठनको समयअवधिमा कांग्रेस, माओवादी र जसपाका केही नेताले सरकार गठनका लागि बहुमत पुगेको पत्र पठाए,अध्यक्ष ठाकुरले पनि पत्र पठाउने तयारी रहेको नेताहरुले बताए। जसपाका एक नेताले भने, "अहिले हामी छलफलमा छौ।परिस्थितिअनुसार निर्णय गर्छौ।"