सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो सरकार कहाँ छ : भीमबहादुर रावल

काठमाडौं।नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताएका छन्। प्रतिनिधि सभा बैठकको बोल्दै उनले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको पनि बताए।उनले पत्र पठाए,नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको पनि जिकिर गरेका छन्।

सम्बन्धित सामग्री

विमानस्थलमा भीमबहादुर रावल र मुख्यमन्त्री रावलबीच जम्काभेट

धनगढी  ।  नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावल र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच जम्काभेट भएको छ। बिहीबार दिउँसो धनगढी विमानस्थलमा रावलद्वयको जम्काभेट भएको हो। भेटमा नेता रावलले मुख्यमन्त्री रावललाई बधाई दिएका थिए। त्यसपछि मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे जिज्ञासा राख्नुभएको थियो। मुख्यमन्त्री रावल बिहीबार काठमाडौँबाट धनगढी आउने क्रममा उहाँहरूको भेट भएको हो। […]

नागरिकता विधेयक प्रतिनिधिसभामा पेस, अघि बढाउने बाटो खुला

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ । नेकपा एमालेका सांसदहरू भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् । एमाले सांसद रावलले राज्य व्यवस्था […]

संसदमा अघि बढ्यो नागरिकता विधेयक

२९ असार, काठमाडौं । सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ । नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् । एमाले सांसद रावलले […]

एमाले बैठक : खाली कागजमा हस्ताक्षर गर्न पाँच सांसदद्वारा अस्वीकार

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज (सोमबार) बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै […]

केपी ओली जहाजमा, भीम रावल सडकमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम […] The post केपी ओली जहाजमा, भीम रावल सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रावल र भुसालले कमिटीको पद्धति उल्लंघन गरेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले पार्टीको आन्तरिक बैठकमा राख्ने विषय पहिल्यै मिडियावाजी गरेर उपाध्यक्ष भीमबहादुर रावल र उपमहासचिव घनश्याम भुसालले पार्टी पद्धति उल्लंघन गरेको आरोप लगाएका छन् ।  रावलले दश बुँदे...

कार्यकर्ता भेटघाटमा भीम रावल

नेकपा एमालेका उपाध्यक्ष, पूर्व उपप्रधान तथा गृहमन्त्री भीमबहादुर रावल डोटीको बुडरमा रहेका नेता कार्यकर्तासँग भेटघाट गर्दै । तस्वीर, रासस