एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गर्न रावलको माग

काठमाडौँ । नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौँमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए ।

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्रीलाई संसदीय समितिको बैठकमा उपस्थित हुन निर्देशन

काठमडौं, १९ साउन । राज्यको निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई समितिको उपस्थित हुन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले अमेरिकी स्टेट पार्टनरसिप पोग्राम (एसपीपी) सम्झौता अस्वीकार गर्न अमेरिकालाई सरकारले पठाएको पत्र सार्वजनिक गर्न माग गरेको हो । मन्त्री खड्का भने आजको बैठकमा उपस्थित भएनन् । समितिको […]

अमेरिकालाई पठाइएकाे पत्र सार्वजनिक गर्न परराष्ट्रमन्त्रीद्वारा अस्वीकार

परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भन्दै अमेरिकालाई पठाइएको पत्र सदनमार्फत  सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।

अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद् भीम रावलले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।   शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पत्र लेखिएको कुरा नेपाली जनताले थाहा पाउने गरी संसद्मा सार्वजनिक गर्न आग्रह गरे । उनले एसपीपी कार्यक्रम मात्र नबढ्ने भन्ने पत्र गएको...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

एसपीपी अस्वीकार गरेको पत्र सार्वजनिक गर्न भीम रावलले माग गरे।विद्युतीय मेसिनको व्यवस्था गरिदिन सरकारलाई निर्वाचन आयोगले आग्रह गरेको छ।संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रगति, समृद्धि, न्याय र समानतामा हातेमालो गर्न आह्वान गरे। बजेट संशोधन गर्न सांसदहरुको अडानपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ। ठूलो पार्टीको हैसियतले एकताको पहल गर्न केपी ओलीसँग बामदेव गौतमले आग्रह गरे।

भीम रावलको माग : एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गरियोस्

१६ असार, काठमाडौं । नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौंमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए । देशव्यापी विरोधपछि एसपीपी रोकिएको भन्दै उनले भने, ‘त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको […]