१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय शंकास्पद भएको बताएकी छन् । कार्की ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिइन् । तर उनी बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो […]