लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा बेरुजुको चाङ बढ्दो

लुम्बिनी प्रदेशका सरकारी, संघसंस्था र स्थानीय तहमा गरी १ अर्ब १२ करोड ६३ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रमुख अमिक शेरचनालाई बुझाएको वार्षिक प्रतिवेदनमा गतवर्ष भन्दा अहिले ३१.४८ प्रतिशत बेरुजु बढेको उल्लेख छ ।

लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ ।

लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ ।

लुम्बिनी प्रदेशमा बेरुजुको चाङ

रुपन्देही । लुम्बिनी प्रदेशमा बेरुजु बढ्दै गएको छ । अहिले १ अर्ब १२ करोड ६३ लाख ४५ हजार बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । गत वर्षभन्दा ३१.४८ प्रतिशत बेरुजु बढेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखापरीक्षकको कार्यालयले मंगलबार एक वर्षको प्रतिवेदन बुझाएको छ । लुम्बिनी प्रदेशका सरकारी, संघसंस्था तथा स्थानीय […]

लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

लुम्बिनी- लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो ।  महालेखापरीक्षक लुम्बिनी प्रदेश कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचनसमक्ष प्रतिवेदन पेस ...

३ वर्षमा १ अर्ब ७० करोड बेरुजु

आफूखुसी खर्च गर्ने, उपभोक्ताका नाममा नियमविपरीत कार्यकर्तालाई योजना दिने, आर्थिक वर्ष सकिने बेला हतारमा खर्च गर्ने र अनुगमनकारी निकायले नै योजनाको काम गर्ने परिपाटी लुम्बिनी प्रदेशमा धेरै छ । यही कारण बर्सेनि बेरुजु रकमको ग्राफ उकालो लागिरहेको छ । सरकारले अनियमितता गर्नेबाट रकम असुलउपर गर्ने र बेरुजु फर्स्यौट गर्ने काममा ध्यान दिएको पाइँदैन । आर्थिक वर्ष ०७४/०७५ देखि आर्थिक वर्ष ०७७/०७८ सम्ममा प्रदेश सरकारको बेरुजु रकम १ अर्ब ७० करोड ६७ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

लुम्बिनीमा बेरुजु ६४ करोड, सबैभन्दा धेरै भौतिक पूर्वाधारमा

बुटवल । लुम्बिनी प्रदेशमा ६४ करोड २१ लाख ५८ हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा ५४ अर्ब ३८ करोड ४६ लाखको लेखा परीक्षण गर्दा ६४ करोड २१ लाख ५८ हजार बेरुजु देखिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला […]