लुम्बिनी प्रदेशमा बेरुजुको चाङ बढ्दो

लुम्बिनी प्रदेशका सरकारी, संघसंस्था र स्थानीय तहमा गरी १ अर्ब १२ करोड ६३ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रमुख अमिक शेरचनालाई बुझाएको वार्षिक प्रतिवेदनमा गतवर्ष भन्दा अहिले ३१.४८ प्रतिशत बेरुजु बढेको उल्लेख छ ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा बेरुजुको चाङ

रुपन्देही । लुम्बिनी प्रदेशमा बेरुजु बढ्दै गएको छ । अहिले १ अर्ब १२ करोड ६३ लाख ४५ हजार बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । गत वर्षभन्दा ३१.४८ प्रतिशत बेरुजु बढेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखापरीक्षकको कार्यालयले मंगलबार एक वर्षको प्रतिवेदन बुझाएको छ । लुम्बिनी प्रदेशका सरकारी, संघसंस्था तथा स्थानीय […]