नेपाली महिला टाेलीले जित्याे एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि

काठमाण्डाै – नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे ।  बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयाे । त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्याे । याेसँगै खेल २–२ काे अवस्थमा पुग्याे...

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेटको दुर्गति : जिम्मेवार को ?

भुपेन्द्र जि.सी.काठमाडौं आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनल खेलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरियो । पहिलो पटक ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपाली चेलीको सपना फेरि अधुरै रह्यो । नेपाल सेमिफाइनल सम्म पुगेपनि र त्यसअघि चार देश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि नेपालले जितेपनि खुशी भन्दा बढी निराशा थियो । त्यसको […] The post नेपाली महिला क्रिकेटको दुर्गति : जिम्मेवार को ? first appeared on हाम्रो खेलकुद.

बङ्गलादेशलाई पेनाल्टीमा हराउँदै नेपाललाई उपाधि

काठमाण्डाै – बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ ।आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाका...

नेरीको अर्धशतकमा नेपाली टोलीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी अनुभवी ब्याटर नेरी थापाको अर्धशतकमा क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । योसँगै सिरिज उपाधि पनि नेपाली महिला क्रिकेट टोली सम्मिलित क्यान ११ ले जितेको छ जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको क्यान ११ ले ३९ ओभरमा ८ विकेट […]

एसीसी टी–२० च्याम्पियनसिपमा नेपालको उपाधि भोक

२ असार, काठमाडौं । डेढ दशकको अन्तर्राष्ट्रिय इतिहासमा नेपाली महिला क्रिकेट टिम ठूला आधिकारिक प्रतियोगितामा उपाधि जित्न सकेको छैन । अघिल्लो वर्ष टी–२० विश्वकप छनोटअघि अभ्यासस्वरुप कतारसँग भएको शृंखला क्लिनस्वीप गरेको नेपालले उपाधि जित्ने लक्ष्यसहित शुक्रबारदेखि एसीसी महिला टी–२० च्याम्पियनसिप खेल्दैछ । नेपालले पहिलो खेल शुक्रबार भुटानसँग मलेसियाको यूकेएम ओभलमा हुनेछ । यो खेल नेपाली […]

उपाधि जितियो, पुरस्कार पाइयो, अब कभर्डहल चाहियो

नेपाली महिला राष्ट्रिय भलिबल टीमले मंगलबार उज्वेकिस्तानलाई रोमाञ्चक खेलमा पराजित गर्दै एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । ६ राष्ट्र सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइएको थियो । त्यसमा सबै ५ खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपालले अपराजित रहेर उपाधि जितेको हो । सन् २०१९ मा बंगलादेशमै पहिलो पटक भएको […]

खेलकुदमन्त्री अथकद्वारा उपाधि बिजेता टिमलाई बधाई

काठमाडौँ– बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन् । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई दिए। नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभूति भएको उल्लेख […]

एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि विजेता टोलीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि विजेता खेलाडीहरुलाई बधाई दिएका छन्। बंगलादेशमा मंगलबार उज्बेकिस्तानलाई हराउँदै नेपाली महिला टोली च्याम्पियन बनेको हो। देउवाले फेसबुकमार्फत विजेता टोलीलाई बधाई दिएका हुन्। उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो।

नेपाली महिला भलिबल टोलीद्वारा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा

काठमाडौँ – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा गरेको छ। बंगलादेशको ढाकामा मंगलबार सम्पन्न नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २६-२४ ले जितेको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो। तर तेस्रो सेटमा पुनरागमन गर्दै नेपालले २५-१५ को नतिजा निकालेको थियो। तर चौथो सेट उज्वेकिस्तानले जितेपछि खेलको […]

नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा

काठमाण्डाै - नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो । यसैबीच, नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष चारमा रहँदै फाइनल खेल्न सम्भावना कायमै रहेको छ ।

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला टोली फाइनलमा

काठमाण्डाै – नेपाली महिला टाेली एभीसी सेन्ट्रल जोन भलिबलको फाइलनमा पुगेको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । लगातार चौथो खेल जित्ने क्रममा नेपाली महिला टोलीले आज उज्वेकिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो । नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सेटमा हरायो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्नेछ । नेपाली महिला...