उपाधि जितियो, पुरस्कार पाइयो, अब कभर्डहल चाहियो

नेपाली महिला राष्ट्रिय भलिबल टीमले मंगलबार उज्वेकिस्तानलाई रोमाञ्चक खेलमा पराजित गर्दै एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । ६ राष्ट्र सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइएको थियो । त्यसमा सबै ५ खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपालले अपराजित रहेर उपाधि जितेको हो । सन् २०१९ मा बंगलादेशमै पहिलो पटक भएको […]

सम्बन्धित सामग्री

अब भलिबल खेलाडीलाई पनि तलब

१९ भदौ, काठमाडौं । राष्ट्रिय खेल भएर पनि भलिबलले त्यस अनुसारको सुविधा पाएको छैन । ६ वर्षअघि सरकारबाट नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबलका लिग अहिलेसम्म पनि एउटा कभर्डहल छैन् । खेलाडीले पनि राष्ट्रिय खेल भएवापतको कुनै सहुलियत, सेवा सुविधा पाउन सकेका छैनन् । कुनै प्रतियोगिता जित्दा पाउने पुरस्कार र अवार्डको रकम नै भलिबल खेलाडीले पाउँदै आएका […]

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको महिलातर्फ फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको छ । फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि […] The post एपिएफलाई हराउँदै पुलिस च्याम्पियन first appeared on Hamro Khelkud.