काठमाडौँ– तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको चार वटा पार्टीले भर्त्सना गरेका छन्। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ‘क्रान्तिकारी माओवादी’, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र आहुति संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टि नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै […]