नारायणहिटी सङ्ग्रहालयमा आजबाट ई–टिकेटिङ सेवा शुरू

 काठमाडौं । नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।

सम्बन्धित सामग्री

राजारानीको बगैंचा, हेलिकोप्टर र हवाईजहाज हस्तान्तरण हुँदै

काठमाडौं । नारायहिटी दरबार संग्रहालयले आजबाट रानी ऐश्वर्याको निजी फूलबारी र राजपरिवारले प्रयोग गरेका हेलिकप्टर र हवाईजहाज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गर्ने भएको छ । आज नेपाली सेनाले हवाईजहाज र हेलिकप्टर हस्तान्तरण गरेलगत्तै सबैका लागि अवलोकनका लागि खुला गर्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक […]

आजबाट कुन पार्टी मूल हो भन्ने टुंगो लाग्यो : प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कुन नेकपा आधिकारिक भन्ने टुंगो लागेको दाबी गरेका छन् । पार्टीले काठमाडौंको नारायणहिटी दरबार संग्राहलय अगाडी आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले जनसभामा सहभागीको भिड देखाउँदै आफूले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरे ।

यस्ता छन् आजबाट खोलिएका नारायणहिटी दरबारका १० कक्ष

७ मंसिर, काठमाडौं । नारायणहिटी दरबार संग्राहलयका थप १० वटा कक्षहरु सर्वसाधाराणका लागि खुला भएका छन् । यसमा तत्कालीन रानीको श्रृङ्गार कक्षदेखि पाहुना सुत्ने कक्षहरुसम्म छन् । शुक्रबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले नारायणहिटी दरबारका खुल्न बाँकी १० …