सीमास्तम्भ नपुगी टोली फिर्ता

गृहमन्त्रालयको नेपाल–चीन सीमा अध्ययन टोली ३ वटा सीमास्तम्भ नहेरी फर्किएको छ । भौगोलिक विकटता र मौसम प्रतिकूल हुँदा टोलीले हुम्लाको उत्तरी सीमामा रहेका ३, ४ र ११ नम्बर सीमास्तम्भको अध्ययन गर्न नसकेको हो ।

सम्बन्धित सामग्री

नेपाल-भारत सीमा विवाद : कञ्चनपुरमा यसरी बनाइँदैछ सीमास्तम्भ

कञ्चनपुर  ः कञ्चनपुरमा प्रारम्भिक सीमा सर्भेक्षण (रेकी) को यस वर्षको कार्य पूरा गरी नेपाल-भारत सीमा सर्वेक्षण टोली फिर्ता भएको छ। यसै क्रममा टोलीले कैलाली कञ्चनपुरका १०१ सीमास्तम्भ मर्मत गरेको छ। ३१ वटा नयाँ सीमा स्तम्भको निर्माण गरेको छ। कात्तिक महिनामा टोलीले कार्य प्रारम्भ गरी जेठ दोस्राे साता टोली फिर्ता भएको...