आगामी चुनावमा गठबन्धन के गर्ने ? देउवा र गगनबीच कुरा नमिलेपछि पदाधिकारीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । महासमितिको बैठकबारे छलफल गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा चुनावमा गठबन्धन नगर्ने उल्लेख छ । तर, सभापति देउवा चुनावी गठबन्धनबारे अहिल्यै निर्णय गर्न […]

सम्बन्धित सामग्री

प्रचण्ड र देउवाका कारण गठबन्धन टुट्योः एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेको निष्कर्ष निकालेको छ । शनिवार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ । एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए ।

लोसपासँग चुनावी गठबन्धन गर्न देउवा सकारात्मक

काठमाडौं, १७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । लोसपाले उठाएका मुद्दा सम्बोधनका लागि देउवाले सकारात्मक जवाफ दिएका छन् भने स्थानीय तहमा गठबन्धन गरेर अघि बढ्नेबारे समत छलफल भएको छ । बुधबार लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसक्रममा […]

प्रधानमन्त्री देउवा र ओलीको छलफल सकियो, गठबन्धन लगभग टुटेको थापाको भनाइ

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा झन्डै तीन घण्टा बसेको बैठक अहिले सकिएको र बेलुका ७ बजे फेरि छलफल हुने कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।उहाँले सत्ता गठबन्धन धरापमा परिसकेको र यो अब लामो समय नजाने पुष्टि भएको बताउनुभयो । सरकारमै रहेका माओवादी र एकीकृत समाजवादीले सरकारले पेस गरेको सम्झौतालाई साथ नदिनु भनेको गठबन्धन लगभग टुटिसकेको रूपमा बुझ्दा हुने थापाले बताउनुभयो ।अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अ...

एमालेकाे मागप्रति लचिलो बने देउवा, आजै साँझ निर्णायक छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वान टु वान वार्ता सकिएको छ। गठबन्धनमा कुरा नमिलेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको प्रयास सुरु गरेका हुन्। देउवा र ओलीबीचको अहिलेको भेटवार्ता सकिएपछि आजै बेलुका पुनः ७ बजे छलफल हुने कांग्रेस महामन्त्री गगन थापाले बताए। वार्तामा ओलीले पार्टीभित्र छलफल गरेपछि आवश्यक निर्णय लिने बताएको उनको भनाइ छ।   महामन्त्री थापाले एमसिसी बिषयलाई लिएर गठबन्धन धरापमा परिसकेको दाबी गरे। उ

देउवा र प्रचण्डबीच छलफल, गठबन्धन बैठक सर्यो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबीच छलफल भएको हो ।बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।काँग्रेस सभापति समेत रहेका देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड

देउवा-प्रचण्ड चर्काचर्की, गठबन्धन तोडिदै

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो । देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा एमसीसीबारे छलफल हुँदा एक अर्कामाथि आक्रोश पोखेको बुझिएको छ । देउवाले आज साँझ डाकेको मुख्य दलको बैठकमा प्रचण्डले आउन नसक्ने […]

प्रधानमन्त्री देउवा गठबन्धन तोड्ने तयारीमा, बैशाखमै संसद्को चुनाव गराउने

काठमाडौं, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धन तोड्ने तयारीमा छन् । अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको समाचार आईरहेको बेला प्रधानमन्त्री देउवाले पनि त्यस्तै तयारी थालेको बुझिएको छ । प्रधानमन्त्री देउवाले पार्टीभित्रका आफूनिकट नेताहरुसँग पनि गठबन्धन तोड्नेबारे छलफल गरेका छन् । कांग्रेसका एक नेताकाअनुसार एमसीसीका कारण […]

विपक्षी गठबन्धन अझै बलियो बनाउने देउवा, प्रचण्ड र नेपालबीच सहमति

काठमाडौँ विपक्षी गठबन्धनका नेताहरुले गठबन्धन अझै बलियो बनाउने बिषयमा छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार राति नेपाल निवास कोटेश्वरमा डेढ घण्टा छलफल गरेका थिए। उनिहरुले गठबन्धनलाई कमजोर बनाउने षडयन्त्र भएको भन्दै सचेत हुनुपर्ने बताएका थिए।…

विपक्षी गठनबन्धनको रणनीतिबारे देउवा-प्रचण्डबीच छलफल

विपक्षी दलहरुको गठबन्धन गरी बहुमतको सरकार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेका...