विपक्षी दलहरुको गठबन्धन गरी बहुमतको सरकार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेका...
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूको बैठक बोलाएका छन्।देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न गठबन्धनका नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन्। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सभापतिले विपक्षी गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएको जानकारी दिए।विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्नुअघि देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। कांग्रेसका शीर्ष नेताहरु देउवा निवास पुगिसके
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताले आज बुद्धिजीविहरुसँग छलफल गर्दैछन् । गठबन्धनका नेताहरुले दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा युग पाठक, सरिता तिवारी, लोकराज बराल, उज्जवल प्रसाई, गेजा शर्मा वाग्ले, हरि रोक्कालगायत बुद्धिजीविसँग छलफल गर्दैछन् । उनीहरुले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरू ५० जना भन्दा बढीसँग छलफल गर्न लागेको बताइएको छ । छलफलमा […]
लुम्बिनीमा बजेट माथिको छलफल रोकीएको छ। विपक्षी गठबन्धनले सरकारले बहुमत पुष्टि नगरेसम्म सदनमा भाग नदिने अडान लिएपछि बजेट माथिको छलफल रोकीएको हो। प्रदेश सरकारले असार १ गते ४० अर्ब ९५ करोड बढीको बजेट प्रस्तुत गरेको थियो।...
वर्तमान राजनीतिक परिस्थितिबारे विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी रहेको हो ।उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आव्हानबारे छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त
विराटनगर : प्रदेशमा बजेट अधिवेशन आह्वान गरेर पूर्वबजेटमा छलफल गराउन विपक्षी चार दलले माग गरेका छन।प्रदेश सभामा आज (बुधबार) भएको दलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा नीति तथा कार्यक्रम ल्याएर संसदबाटै बजेट ल्याउन प्रदेश नं १ का विपक्षी दलहरुले माग गरेका हुन। सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी थालेको भन्दै विपक्षी दलले सरकारको विरोध समेत गरेका छन्।कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्व बजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताए। जेठ १६
विपक्षी गठबन्धनका ५ पाँच दलका शीर्ष नेताबीचको छलफल सकिएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलबीच छलफल भएको हो ।उनीहरुबीच सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै छलफलमा कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहर
काठमाडौं। विपक्षी गठबन्धनले संसद विघटन र निर्वाचन घोषणाविरुद्ध अदालतमा जानु अगाडि कानुनविद्हरुसँग छलफल गरिरहेका छन्। उनीहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरिरहेको एक नेताले बताए। छलफलको संयोजन कांग्रेस केन्द्रीय सदस्य तथा कानुनी विषयका जानकारी रमेश लेखकले गरिरहेका छन्। विपक्षी गठबन्धनको बैठकले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेका छन्।
काठमाण्डौ – विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक सुरु भएको छ ।
प्रतिनिधि सभा विघटनसँगै मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन संयुक्त छलफल सुरु गरेका हुन् ।
अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको खनाल–नेपाल समूहको छलफल सुरु भएको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिनुभयो । हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गर्नुभएको थियो ...
काठमाडौं : नेकपा माओवादी केन्द्रले विपक्षी दलसँगको सहकार्यका बारेमा छलफल सुरु गरेको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने/ नलिने र अबको रणनीति लगायतका विषयमा पार्टी कार्यालय परिसडाँडामा छलफल भएको हो। कार्यालयमा भएको जारी स्थायी कमिटी बैठकमा उक्त विषयले प्रवेश पाएको सहभागी एक नेताले जानकारी दिए।
फागुन २३ गते एमाले माओवादी ब्युँतिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…