बिपी प्रतिष्ठानमा काम ठप्प, कर्मचारी र चिकित्सक फेरि आन्दोलनमा

विराटनगर : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी र कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएका छन्।स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति र उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा पारेको हो। उनीहरू आज आकस्मिक सेवा, कोभिड उपचार र परीक्षाबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएका  हुन्।संघर्ष समितिका संयोजक डा. रिमालले पत्रकार सम्मेलनमा सरकारले प्रतिवेदन र सहमति कार्यान्वयन नगरेकाले काम छाडेर आन्द

सम्बन्धित सामग्री

सैनिक अस्पतालले माग्यो डाक्टर, नर्ससहित ९८ कर्मचारी

सेनाले विशेषज्ञ चिकित्सक, नर्स, सरसफाइकर्मी सहितमा पदमा करार सेवामा कर्मचारी माग गरेको हो।

विकास समितिको बैठक नबस्दा कोसीका चिकित्सक र कर्मचारीले पाएनन् तलब

३ पुस, विराटनगर । कोसी अस्पताल विराटनगरमा कायरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित पारिश्रमिक नपाएपछि अस्पताल विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कोसी अस्पताल विकास समितिको बैठक बस्न नसकेका कारण कर्मचारीले तलब पाएका छैनन् । कात्तिक र मंसिर महिनाको तलब नपाएको आन्दोलनमा उत्रिएका कर्मचारीले बताए […]

टिचिङ अस्पतालका चिकित्सक र कर्मचारी गरी ६० जनामा कोरोना

काठमाडाैं : त्रिवि शिक्षण (टिचिङ) अस्पताल  काठमाडौंमा कार्यरत चिकित्सक र कर्मचारी गरी ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालमा कार्यरत ६० जना चिकित्सक तथा कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले थाहाखबरलाई जानकारी दिए।अस्पतालमा कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीहरुमा कोरोना देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु होम आईशोलेशनमा रहेका छन् ।संक्रमित सबैमा सामान्य किसिमका लक्षण देखिएको र सबैको अवस्था सामान्य रहेको डा. दासले बताए

कर्णाली प्रदेश : १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो । मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधि

संशोधन गरिएको विनियामावली खारेज गर्न सिभिल अस्पतालका चिकित्सक र कर्मचारीको माग

निजामती कर्मचारी अस्पताल (सिभिल)का चिकित्सक र कर्मचारीले  चिकित्सक तथा कर्मचारीहरूको स्थायित्वमा गम्भीर असर पर्ने गरी संशोधन गरिएको विनियमावली खारेज गर्न माग गरेका छन् । शुक्रबार डाक्टर्स एसोसिएसन अफ सिभिल हस्पिटल र निजामती कर्मचारी अस्पताल कर्मचारी संघले संशोधन गरिएको विनियामावली २०७७ खारेज गर्न र पुरानै विनियमावली अनुसार एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट वञ्चित नगर्न भन्दै अस्पताललाई ज्ञापन पत्र बुझाएका छन् ।चिकित्सक र कर्मचारीको रात्रिकालीन सेवा र अतिरिक्त सेवा बापतको परिश्रमिकल

बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारी काममा फर्किए

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारी काममा फर्किएका छन् । एकसाता यता ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारी काममा फर्किएका हुन् । तर उनीहरुले आन्दोलनलाई भने यथावतै राखेका छन् । सबै पक्षबाट अनुरोध भएका कारण आन्दोलनलाई परिमार्जन गर्दै काममा फर्किएको बताइएको छ […]

बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी काममा फर्किए

सुनसरी, भदौ २७ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु काममा फर्किएका छन् । प्रतिष्ठानका चिकित्सक र कर्मचारीले उठाएका माग पूरा गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता पछि चिकित्सकहरु काममा फकिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकाली कोरोना संक्रमणको समयमा विरामीलाई परेको मारलाई मध्यनजर गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियोे । मन्त्रालयले […]

बीपीका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित भएका छन् ।सरकारले प्रतिबद्धता जनाएअनुसार आफ्ना माग सुनुवाई नभएको भन्दै त्यहाँ कार्यरत चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले पुनः आन्दोलन थालेका हुन् । उनीहरुले आफूसँग सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आइतबारदेखि प्रतिष्ठान शुद्धीकरणको माग राख्दै आन्दोलित उनीहरुले इमर्जेन्सी र कोभिड–९ विशेष अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गरेका छन् ।स

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।