धुर्मुससुन्तली फाउण्डेशनले भन्यो- ‘चाँडै हिसावकिताव सार्वजनिक गर्छौं’
तर, अपेक्षित जनसहयोग जुट्न नसकेको भन्दै विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध नहुँदा र विभिन्न कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तर्गतको निर्माण कार्य स्थगित गर्न बाध्य हुनुपरेको फाउण्डेशनले जनाएको छ ।