५ माघ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार अबेरसम्म पनि बाराका लागि उम्मेदवार चयन गर्न सकेको छैन । बारामा चारवटा निर्वाचन क्षेत्र छन् ।
रास्वपा बाराका जिल्ला सभापति चन्दन स्वर्णकारले आफूहरूलाई अहिलेसम्म पार्टीको तर्फबाट मनोनयन भएका …
५ माघ, काठमाडौं । मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सांसद पदबाट राजीनामा दिएका छन् ।
महोत्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको चुनाव लड्न उनले सांसद पदबाट राजीनामा दिएका हुन् ।
भोलि …
५ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार उम्मेदवारलाई टिकट बाँड्यो । जसको पहिलो नम्बरमा थिए, विश्वराज पोखरेल ।
टिकट पाएसँगै पोखरेल ओखलढुंगाबाट उम्मेदवार बन्ने पक्का भएको छ । …
५ माघ, धनगढी । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार परिवर्तन गरेको छ । शनिबारको सचिवालय बैठकले अछाम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर अहिले …
काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ । यसअघि तनहुँ–२ बाट निर्वाचित भएका भण्डारीलाई कांग्रेसले क्षेत्र नम्बर १ मा सारेको हो । तनहुँ–१ मा घर भएका भण्डारी लामो समयदेखि त्यही क्षेत्रमा चुनाव लड्न दाबी गर्दै आएका थिए । यसअघि भएको उपचुनावमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसँग पराजित भएका गोविन्द भट्टराईलाई कांग्रेसले तनहुँ–२ […]