राप्रपा केन्द्रीय समिति बैठकमा गएनन् तीन जना पूर्वअध्यक्ष (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज काठमाडौंमा सुरू भएको छ।