स्टक बजारको उतारचढाव होइन, दीर्घकालीन सुधारमा सरकार केन्द्रित छ : स्वर्णिम वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकार एक–एक घण्टामा सेयर बजारको सूचकांक माथि–तल गएको हेरेर होइन, दीर्घकालीन आर्थिक सुधार र सुशासनमा केन्द्रित रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूँजी बजार, बीमा र सेक्युरिटिज क्षेत्रसँग सम्बन्धित अनियमिततामाथि भइरहेको अनुसन्धानलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइरहेको बताए। उनका अनुसार विगतमा देशलाई नै प्रभावित पार्ने गरी देखिएका विचलनहरूलाई सुधारको बाटोमा […]