कृषि अनुदान दुरुपयोग र प्रभावकारिता छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन

५ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म वितरण गरिएका कृषि तथा पशुपन्छी अनुदानको प्रभावकारिता अध्ययन र सम्भावित दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रीस्तरको निर्णय …