काठमाडौं, (नेस) । नेपाल चिकित्सक संघले कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गरी आज मंगलबारदेखि कल सेन्टर सञ्चालन गर्ने भएको छ । अमेरिका–नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमसँग सहकार्य गर्दै चिकित्सक संघले कल सेन्टर सञ्चालनमा ल्याउने भएको हो । सो कल सेन्टर चिकित्सक संघको मुख्यालयबाट सञ्चालन हुने बताइएको छ । चिकित्सक संघका महासचिव डा. बद्री रिजालले […]