रिक्त समानुपातिक प्रदेश सांसदमा जसपाले निर्मला मुडभरी भट्टराईलाई पठाउने

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशमा रिक्त समानुपातिक सांसदमा निर्मला मुडभरी भट्टराईलाई पठाउने भएको छ।  जसपा कार्यकारिणी सदस्य मोहम्मद ईस्तियाक राईका अनुसार कल्पना पाण्डेयको रिक्त स्थानमा उनलाई पठाइएको हो।  रुपन्देहीकी...

सम्बन्धित सामग्री

लुम्बिनीमा सांसद मुडभरीको ‘मुभ’

प्रदेश सभाको पहिलो कार्यकालको उत्तराद्र्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सौभाग्यले निर्मला मुडभरी सांसद बनिन् । जसपा विवादले निर्मलालाई संसद प्रवेश गर्ने ढोका ‘ओपन’ भयो । उनै मुडभरीलाई सांसद बन्छु भन्ने समेत कल्पना थिएन ।   पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव नेतृत्वले समानुपातिक सांसद कल्पना पाण्डेलाई पदमुक्त गरेपछि रिक्त पदमा घरायसी कामकाजमै जीवनको ४८ वर्ष बिताएकी निर्मला ‘मुभ’ भएकी हुन् । रूपन्देहीको सियारी गाउँपालिका–५ छपियाकी मुडभरीलाई समानुपातिकतर्फ ख...

जसपा सांसद निर्मला मुडभरी भट्टराईले लिनुभयो सपथ

लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिनुभएको छ । प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साल पार्टीको निर्णय विपरीत यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेपछि जनता समाजबादी पार्टीले उहाँलाई कारबाही गरेर पदमुक्त गरेको थियो । पार्टीले पाण्डेलाई कारवाही गरेपछि रिक्त स्थानमा समानुपातिक मधेशी समावेशी समूहबाट जसपाको सिफारिसमा निर्वाचन आयोगले निर्मलालाई निर्वाचित गरेको थियो । जसपाले कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादवलाई पनि कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो ।

लुम्बिनी प्रदेशमा जसपाबाट मनोनित सांसद निर्मलाले लिइन् शपथ

बुटवल । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक कोटाबाट मनोनित गरेको प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा निर्मला मनोनित भएकी हुन् । रुपन्देही निवासी निर्मलालाई बुधबार सभामुख पूर्णबहादुर घर्तीले शपथ गराएका हुन् ।अब लुम्बिनी प्रदेशसभामा सांसदको संख्या ८१ पुगेको छ भने जसपाका सांसदहरुको संख्या ४ पुगेको छ ।यसअघि लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए । यसरी कारवाही पर्ने

निर्मला मुडभरीले लिइन् प्रदेश सभा सदस्यको शपथ

लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेतृ निर्मला मुडभरी भट्टराईले प्रदेश सभा सदस्यको शपथ लिएकी छन् । सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई बुधवार शपथ गराएका हुन् । सांसद कल्पना पाण्डेलाई पार्टीको निर्णयविपरीत यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि जसपाले कारवाही गरेर पदमुक्त गरेको थियो ।  पाण्डे जसपा पार्टीमा विवाद हुँदा महन्थ ठाकुर पक्षमा थिइन् । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै पाण्डेलाई हटाएर मुडभरीले पठाइएको थियो ।  समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचन आयो...

जसपा लुम्बिनीको समानुपातिक प्रदेश सांसदमा निर्मला भुडभरी निर्वाचित

लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाको रिक्त रहेको प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराइ निर्वाचित भएकी छन्। निर्मला समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचित भएकी हुन्।...

कल्पनाको स्थानमा निर्मलालाई प्रदेशसभा सदस्य बनाउन जसपाको सिफारिस

बुटवल : जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्मला मुडभरी भट्टराईलाई लुम्बिनी प्रदेशसभा सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ। समानुपातिक कोटमा सांसद बनेकी कल्पना पाण्डेलाई पदमुक्त गरेसँगै जसपाले समानुपातिक उम्मेदवारको बन्द सूचीमा रहेकी निर्मलालाई सांसद बनाउने तयारी गरेको हो। समानुपातिक उम्मेदवारको बन्दी सूचीमा रहेकी निर्मलालाई कल्पनाको स्थानमा सांसद बनाउने तयारी भइरहेको…

लुम्बिनीको रिक्त समानुपातिक सदस्यमा जसपाकी निर्मला मुडभरी भट्टराईको नाम सिफारिस

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्यमा नयाँ सदस्यको नाम पठाएको छ।

लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै

लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद  कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व मन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राइले रातोपाटीलाई बताए । उनले भने, 'हिजो  निर्णय भएको छ । आज निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो।' लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए