एचआइडीसीएलले संस्थापक सेयर पुनः लिलामीमा ल्याउने

काठमाडौं, २० माघ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामीमा ल्याउने भएको छ । आज माघ २० गते (बिहीबार) बसेको सञ्चालक समिति बैठकले यसअघि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो । ‘लिलाम […]

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि ६२ हजार पाँच सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा लघुवित्तको विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद २७ असोजसम्म तोकिएको छ ।

लुम्बिनी विकास बैंकको ९३ हजारभन्दा बढी कित्ता संस्थापक सेयर लिलामीमा

लुम्बिनी विकास बैंकले ९३ हजार चार सय सात कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा राखेको छ ।बैंकले चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्ने गरी लिलामीमा राखेको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउने बैंकले भनेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर बिक्री गरिने जानका

एनसीसी बैंकको पुनः संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौं, १५ साउन । एनसीसी बैंकले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आजदेखि २६ लाख ३१ हजार १३६ कित्ता शेयर लिलामी बिक्रिमा ल्याएको हो । बैंकले यसअघि दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेका शेयर फेरि लिलामीमा ल्याएको जनाएको छ । लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १३१ […]

नेपाल फाइनान्सले ११ लाख ३४ हजार कित्ता सेयर लिलामीमा बेच्ने

नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६.१८ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा कम्पनीको संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद भदौ ६ गतेसम्म रहेको छ । कम्पनीले यसअघि असार १७ गतेदेखि  २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार

२ वटा कम्पनीको १३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामीमा खुला

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकले असार २० गते देखि १३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५०  कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ तोकेको छ भने एनआईसी एसिया बैंकले ४२५ रुपैयाँ तोकेको छ ।  लगानीकर्ताले यही मूल्यलाई  आधार मानेर लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । तोकिए

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, असार ६ । एनसीसी बैंकले १ असारबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि […]

मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा

८ भदौ, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब ६ लाख कित्ता लिलामीमा आवेदन खुला भएको छ । कम्पनीको ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा खुला भएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार न्युनतम् ५ सय ९५ रुपैयाँ तोकिएको मेरो माइक्रोफाइनान्सको सेयर न्युनतम वा सो भन्दा बढी बोलकबोलबाट […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

१० जेठ, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तरगतको ८० हजार कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै […]

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानीको संस्थापक सेयर लिलामीमा

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा

बैंक अफ काठमाण्डुले संस्थापक सेयर लिलामीमा बेच्ने

बैंक अफ काठमाण्डुको संस्थापक सेयर लिलामीमा बिक्री हुने भएको छ। कम्पनीले एक सूचना जारी गरी लिलामीका लागि न्यूनतम मूल्य तोकेको छ। अंकित मूल्य १ सयमा १६६ रुपैयाँ प्रिमियम थप्दै न्यूनतम २६६ रुपैयाँमा कम्पनीको सेयरमा आवेदकले बोलपत्र पेस गर्न सक्नेछन्। बैंकले कुल ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।