बैंक अफ काठमाण्डुले संस्थापक सेयर लिलामीमा बेच्ने

बैंक अफ काठमाण्डुको संस्थापक सेयर लिलामीमा बिक्री हुने भएको छ। कम्पनीले एक सूचना जारी गरी लिलामीका लागि न्यूनतम मूल्य तोकेको छ। अंकित मूल्य १ सयमा १६६ रुपैयाँ प्रिमियम थप्दै न्यूनतम २६६ रुपैयाँमा कम्पनीको सेयरमा आवेदकले बोलपत्र पेस गर्न सक्नेछन्। बैंकले कुल ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

सम्बन्धित सामग्री

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

८ साउन, काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । सो सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले साउन १५ गतेसम्म …

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बेच्दै एनआइसी एसिया बैंक

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला हुने भएको छ ।एनआईसी एसिया बैंकले निफ्राको संस्थापक सेयर बिक्री गर्न लागेको हो । खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । सोमबारदेखि क्यापिटलको कार्यालय थापाथली तथा एनआईसी एसिया […]

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

९ असार, काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकसँग रहेको सो संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन …

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

६ फागुन, काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्री गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै कम्पनीको सेयरमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम मूल्य ७४० रुपैयाँ कायम हुनेगरी बैंक […]

संस्थापक शेयर लिलामी गर्दै कुमारी बैंक

कुमारी बैंकले मंगलबार आफनो संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

एनआईसी एसिया र नेपाल लाइफको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं,१६ असार । एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन रहेको छ । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनआईसी एसियाले ८ असारबाट ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९७ हजार ९२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । […]