दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन् । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा गर्ने प्रतियोगिताको १४ औं संस्करण हुन लागेको हो । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुँदैछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर […]
The post गोर्खाली आइओएफटिसीको संयोजक नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरे । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् ।अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लडेका थिए । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।
काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बीक्लब र बडिमालिका रग्बी क्लबले चितवनको भरतपुरमा सम्पन्न भएको यु–२० राष्ट्रिय रग्वी प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली पुरुषतर्फ तथा बडिमालिका महिलातर्फ च्याम्पियन बनेको हो । पुरुषतर्फको गोर्खाली रग्बीेले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५–३ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी […]
४ चैत, काठमाडौं। चितवनको भरतपुरमा सम्पन्न यु–२० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लब र बडिमालिका रग्बी क्लबले जितेको छ । पुरुषतर्फ गोर्खाली रग्बी क्लबले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५-३ को स्कोरले हराएर पहिलो भयो । महिलातर्फ बडिमालिका रग्बी क्लबले हिमालयन रग्बी क्लबलाई १०-० को फराकिलो अन्तरले हराएर पहिलो भयो । […]
काठमाडौं : सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ।सार्वजनिक गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ। बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो। गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्र
काठमाडौ–सुरेशराज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको गीत ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कल्पना कल्पना आङबुहाङको शब्द र अशोककुमार राईको संगीत रहेको छ । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो । गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, […]
वीर गोर्खालीको रुपमा नेपालीको पहिचान विश्वमा रहेको छ । यही पहिचानलाई अझ झल्काउने काम गीत ‘हामी नेपाली हामी गोर्खाली’ मार्फत गरिएको छ । सुरेशराज पाठक, मधुसुदन थापा मगर, ममता गुरुङको स्वर रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘हामी नेपाली हामी गोर्खाली’ सार्वजनिक भएको छ ।कल्पना आङ्गबुहाङ्गको शब्द रहेको गीतमा अशोककुमार राईको संगीत छ । गीतको भिडियो बेलायतमा निर्माण भएको हो । जसमा बेलायतका स्थापित कलाकार रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा नेपाली खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । अस्ट्रेलियासँग ३–० गोलले पराजित भए पनि खेलको स्तर सुधारिएको अलमुताइरीको भनाइ छ ।
‘गोर्खालीले अन्तिमसम्म फाइट गरे, म खेलाडीहरुको प्रदर्शनसँग खुशी छु, गोर्खाली उपनाम जस्तै खेलाडीले पनि बहादुरीका साथ खेले’ अलमुताइरीले भने । खेलको अन्तिम मिनेटसम्म पनि नेपाली खेलाडीले उत्तिकै आत्मविश्वासका साथ खेलेको देख्दा नेपाली युवा टोलीले भविष्यमा धेरै र...
२९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासँग ३-० ले पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् । नेपालले दोस्रो हाफ पूरा हुँदा १० खेलाडीमा समेटिएको थियो […]