'हामी नेपाली, हामी गोर्खाली' बोलको गीत सार्वजनिक

काठमाडौं : सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ।सार्वजनिक गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ। बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो। गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्र

सम्बन्धित सामग्री

राष्ट्रिय गीत 'हामी नेपाली, हामी गोर्खाली' सार्वजनिक

सुरेशराज पाठक, मधुसुदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली, हामी गोर्खाली’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।

बेलायतमा अभिनयमै व्यस्त ध्रुव दत्त

सुरेशराज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वरमा समावेश ‘हामी नेपाली हामी गोर्खाली’ बोलको गीत सार्वजनिक भएको छ । कल्पना आंगबुहागंको शब्द रहेको यो गीतमा अशोक कुमार राइको संगीत छ । बेलायतमा छायांकन गरिएको भिडियोलाई नेपाल चलचित्र कलाकार संघ, यूकेले प्रस्तुत गरेको हो । भिडियोमा रोमियन लिम्बु, ध्रुव दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक […]