माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको बिहिबार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमका बीच समुद्घाटन गरे । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो ।नयाँ शाखासँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहु