वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा उद्घाटन

 माछापुच्छ्रे बैंकले पर्साको वीरगञ्जमा नयाँ शाखा समुद्घाटन गरेको छ । जीरगञ्जस्थित आदर्शनगरको सो शाखा कार्यालय वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी  एव  बैंकका डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।  बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध ग