माछापुच्छ्रे बैंकले खोल्यो धादिङको सिम्लेमा नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो । योसँगै बैकको शाखा कार्यालय १६५ वटा पुगेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार […]