माधव नेपालसहित १४ जनाको कारवाहीलाई के गर्ने ? परामर्शमा सभामुख र संसदका महासचिव

काठमाडौं‌ : संसदका महासचिव डा भरत गौतमले नेकपा एमालेका सांसद् माधव कुमार नेपाल सहित १४ जनालाई पार्टीले कारवाही गरेको पत्रको ब्यहोरा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका छन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलवार दल विभाजनलाई सहयोग हुने गरी अध्यादेश ल्याएको थियो। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली समूह मधाव…

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्ने

भोलि (भदौ २७) गतेका लागि पूर्वनिर्धारित बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनका कारण एक दिन पछि सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।...

सभामुख सापकोटा आन्तरिक परामर्शमा

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बस्नुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहुनभएको छ । नयाँ बानेश्वस्थित संसद भवनमा आज (बुधबार) नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायतसँग परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ । बैठकमा नेकपा एमालेका प्रतिनिधि भने सहभागी भएका छैनन् […]

सभामुख सापकोटा दलका प्रमुख सचेतकसँग परामर्शमा

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बोलाउनुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । नयाँ बानेश्वस्थित संसद भवनमा काँग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायत बिच परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ । बैठकमा एमालेका प्रतिनिधि भने सहभागी छैनन् । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन् । सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिने अनौपचारिक खबर आएपछि एमालेले प्रति

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

संघीय संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सोमबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने र कानुन मन्त्री  गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विद्येयक २०७९ माथि विचार गरियोस्

अर्थमन्त्री शर्माद्वारा सभामुख सापकोटासमक्ष बजेट ‘ब्रिफिङ’

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन्। शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटासमक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए। उक्त अवसरमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधु

संसद्को दाेस्रो बैठक जारी, एमसिसी पास गरिने

काठमाडौं : प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सुरु भएको छ।एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन्। बैठकमा एमसिसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।आधा घण्टाका लागि स्थगित भएको बैठक डेढ घण्टापछि सुरु भएको हो।

संसदमा एमसीसी टेबलको बहस : कार्यव्यवस्था समिति बैठक बस्दै

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्। प्रतिनिधिसभाको बैठक बस्नु अघि बैठकको कार्यसूचीमाथि छलफल गर्न सभामुख सापकोटाले बैठक आह्वान गरेका हुन्। बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार सार्वजनिक गरेको सम्भावित […]

प्रतिनिधिसभा बैठक माघ २६ गतेसम्मका लागि सर्याे

काठमाडौं : प्रतिनिधिसभाको बैठक फेरि सरेकाे छ। भाेलि १६ गतेका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक १० दिन पछि अर्थात  माघ २६ सम्मका लागि सरेकाे हाे।संघीय संसद सचिवालयले बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको जनाएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले सूचना जारी गरी कोरोना संक्रमणको जोखिम कायमै रहेकाले बैठक बस्न नसक्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेकाे जनाएकाे छ।

संघीय सांसदको कोरोना परीक्षण आज, भोलि संसद बैठक

काठमाडौँ – संघीय संसदको दुवै सदनको अधिवेशन भोलि मंगलबारबाट सुरु हुँदैछ । संसदमा उपस्थित हुनु अघि संघीय सांसदहरुको आज सोमबार कोरोना परिक्षण गरिने भएको छ । संसद सचिवालयले एक सूचना जारी गरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरु, संघीय संसदका महासचिव तथा सचिवहरु तथा विभिन्न महाशाखाका प्रमुखसहित […]