आइतबार प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको दिन र समय निर्धारण हुने

संघीय संसदका महासचिव डा. भरतराज गौममद्वारा सार्वजनिक गरिएको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्ने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।