संघीय सांसदको कोरोना परीक्षण आज, भोलि संसद बैठक

काठमाडौँ – संघीय संसदको दुवै सदनको अधिवेशन भोलि मंगलबारबाट सुरु हुँदैछ । संसदमा उपस्थित हुनु अघि संघीय सांसदहरुको आज सोमबार कोरोना परिक्षण गरिने भएको छ । संसद सचिवालयले एक सूचना जारी गरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरु, संघीय संसदका महासचिव तथा सचिवहरु तथा विभिन्न महाशाखाका प्रमुखसहित […]

सम्बन्धित सामग्री

संसद बैठकको तयारी पूरा भएको सभामुख सापकोटाको भनाइ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरिक्षण गर्नु भएको छ । संसद भवनको निरीक्षण पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले भोलि मंगलबारदेखि सुरु हुने संसद अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो । संसद बैठक तयारीकै सन्दर्भमा संसद भवनमा सभामुख सापकोटाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको […]

संसद् बैठकको तयारी सुरु : सांसद्हरुको कोरोना परीक्षण, तस्बिरमा हेर्नुहाेस्

सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेपछि त्यसको तयारी सुरु गरिएको छ । राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेकी छन् ।शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका छन् । संसद बैठक तयारीका सन्दर्भमा आज सुरु भएको एन्टिजेन परीक्षण अन्तरगत स्काई लाइट हलमा सम्माननीय सभामुख लगाय

पुनःस्थापित संसद व्यवस्थित रुपमा चल्छः सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्नि सापकोटाले पुनःस्थापित संसद व्यवस्थित रुपमा चल्ने बताएका छन्। उनले संसदलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दलहरुबीच उच्च स्तरको समझदारी आवश्यक रहेको बताए। संसद बैठकको तयारीबारे अवलोकन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। पुनःस्थापित संसद बैठक यहि असार ३ गते बस्दै छ । त्यसअघि सबै सांसदहरु तथा संघीय संसदका कर्मचारीहरुको कोरोना परीक्षण गर्ने […]

सांसदको कोरोना परीक्षण गर्न गण्डकी प्रदेशसभाको बैठक भोलिसम्म स्थगित

१४ वैशाख, पोखरा । सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछिमात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्तासँगै सोमबार सुरु भएको विशेष अधिवेशनमा कोरोना परीक्षण बिना बैठक चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले मंगलकार संसद बैठक अवरुद्ध गरेको थियो । सरकारका प्रवक्ता र मन्त्री नै सहभागी […]