प्रचण्डले गरे पुलिस स्कुल शान्तिपुरमा मतदान

काठमाडौं, वैशाख ३० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। उनले भरतपुर(१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ। मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने छिन्।

सम्बन्धित सामग्री

मतदानपछि प्रचण्डले भने– गठबन्धनले आरामसँग बहुमत ल्याउँछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनमा मतदान गरेका छन् । भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन आएका थिए । मतदानपछि प्रचण्ड गोरखा जादैछन् ।यसैबीच मतदानपछि अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक महत्वको भएको बताएका छन् ।‘स्वच्छ, धाँधलीरसिहत रुपमा निर्वाचन

भोट खसालेपछि प्रचण्डले भने–चितवन छोडेको हैन, गोरखा गएको मात्रै हो

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका प्रचण्डले चितवनको भरतपुर महानगरपालिका १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलको मतदान केन्द्रबाट भोट खसालेका हुन् ।

शीर्ष नेताहरूले कसले कहाँबाट गरे मतदान

काठमाडौं : स्थानीय तहको निर्वाचनको मतदान देशभर जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा शिर्ष नेताहरुले समेत गरिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवादेखि अधिकांश शीर्ष नेताहरुले मतदान गरिसकेका छन्। देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।नेकपा एकीकृत समाजवादीका

प्रचण्डले भने- आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् । मौन अवधिमा मतदातालाई प्रभावित पारेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । तर, शुक्रबार प्रचण्डले स्पष्ट

शीर्ष नेताहरू मतदान गर्दै (फोटोफिचर)

वैशाख ३०, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत शुक्रवार विहानैदेखि मुलुकभर मतदान भइरहेको छ । यसैक्रममा हामीले शिर्ष नेताहरुले कहाँ कतिखेर मतदान गरे यसलाई सचित्र बर्णन गर्ने  प्रयास गरेका छौं । यसक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका छन् ।      यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।   काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।       ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रवार बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।  काठमाडौंको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ।  भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल ।  तस्वीर : रासस

प्रचण्डद्वारा मतदान

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावमा मतदान गर्नुभएको छ । उहाँले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ को पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्नुभएको हो । पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं :  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ। विहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ।  निर्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ । मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गरिनेछ । तीन स्थानमा मतदान केन्द्र र एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय सभागृहमा राखिएका २९३ बुथबाट केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक संघसंस्था, कर्णाल

कांग्रेस महाधिवेशन– ३ ठाउँबाट मतदान हुने, यस्तो छ भोट दिने व्यवस्था

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  तीन ठाउँमा व्यवस्थित ढंगले मतदानको व्यवस्था गरिएको उनले बताए । मतदाता (महाधिवेशन प्रतिनिधि)ले शुरूमा सभापतिको लागि भोट हाल्ने छन् ।  सभापतिको भोट बाकसमा खसालेपछि उपसभापति र त्यसपछि क्रमशः महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको लागि मतदान गर्...

१४औँँ महाधिवेशन भृकुटीमण्डपमा उद्घाटन,  पुलिस क्लब र सभागृहमा मतदान

२९ वटा मतपत्र : एक मतदातालाई भोट हाल्न एक घन्टाभन्दा बढी समय लाग्ने कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा हुने भएको छ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔँ १४औँ महाधिवेशन’भन्ने मूल नाराका साथ...