सिन्धुपाल्चोक १ को मतगणना रोचक बन्दै, ३५ मतले सापकोटा अघि लागे
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं। १ को मतगणना रोचक बन्न थालेको छ। लगातार पछि पर्दै आएका माओवादी उम्मेदवार माधव सापकोटा (सुवोध) ३५ मतले अघि लागेका छन्।...
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फका माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुवोधले अग्रता कायम राखेका छन् । सापकोटाले अहिले २ हजार ४२७ मतान्तरसहित अग्रता लिइरहेका छन् ।उनले २७ हजार १५२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार सरेश नेपालले २४६९५ मत प्राप्त गरेका छन् ।
काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]
सोमबार साँझ ७ बजेदेखि सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका सरेश नेपाल र माओवादी केन्द्रका माधव सापकोटा सुवोधबीच कडा प्रतिस्पर्धा छ । क्षेत्र...
सोमबार साँझ ७ बजेदेखि सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका सरेश नेपालले अग्रता लिएका छन् । भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिका वडा नं....
सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा एमालेका सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल दुई...
काठमाडौँ,५ मँसिर । सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए । क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभा कक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ । एक […]
काठमाडाैँ- सिन्धुपाल्चोकको मतगणना साेमबार दिउँसाे ३ बजेदेखि सुरु हुने भएको छ। सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए। क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभाकक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ। एक बजे बसेकाे सर्वदलीय बैठकपछि मतगणना […]