‘नतिजा अपेक्षा अनुसार’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले साफ यू१९ च्याम्पियनसिपमा माल्दिभ्समाथिको सानदार जित अपेक्षा अनुसार भएको बताएका छन् । माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । जितपछि उनले नतिजा अपेक्षा अनुसार भएको बताएका छन् । ‘आजको खेल हामीलाई गर वा मरको […] The post ‘नतिजा अपेक्षा अनुसार’ – प्रशिक्षक श्रेष्ठ first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

‘भियतनाम बलियो टिम हो तर, हामी कमजोर छैनौं’

२१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक अनन्तराज थापाले ओलम्पिक छनोटअन्तर्गत बुधबार हुने भियतनामविरुद्ध खेलमा राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन् । मंगलबार खेलअघिको पत्रकार सम्मेलनमा उनले वरीयताको हिसावमा भियतनाम माथि भए पनि आफ्नो टिमले क्षमताले राम्रो नतिजा निकाल्न आउने विश्वास व्यक्त गरे । पेरिस ओलम्पिक २०२४ का लागि एसियाली छनोटको पहिलो […]

जाभीको बार्सिलोनामा जम्दै लेवान्डोस्की

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको आगमनसँगै बार्सिलोनाको आक्रमण मजबुत हुने अपेक्षा गरिएको थियो । तर उनले पछिल्लो समय गरेको प्रदर्शनले बार्सिलोना र क्लबका प्रशिक्षक पनि चकित परेको अवस्था छ । नहुन् पनि कसरी, गत सिजन क्लबमा जाभीको आगमनपछि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा लेवान्डोस्कीले नै शीर्षस्थान कब्जा गरेका छन् । उनले जम्मा २ महिनामा […]

‘घरेलु समर्थकको अगाडि जितेको अनुभव छ’ – बंगलादेश प्रशिक्षक छोटोन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गोलाम रोब्बानी छोटोनले साफ च्याम्पियनसिपको फाइनलअघि घरेलु समर्थकको अघि खेलेको अनुभव रहेको बताएका छन् । दशरथ रंगशालामा सोमबार साँझ ५ बजे हुने फाइनलमा हजारौं समर्थक उपस्थित हुने अपेक्षा रहेको छ । सेमिफाइनलमा भारतविरुद्ध झन्डै साढे ७ हजारको उपस्थिति रहेको थियो । प्रशिक्षक छोटोनले फाइनलमा घरेलु […]

क्रिकेट टाेलीका नयाँ प्रशिक्षक प्रभाकरका चुनौती

काठमाडाैं : नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेकाे छ। पूर्वप्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे। उनकै नेतृत्वमा नेपाली क्रिकेट टाेली केन्या भ्रमणमा जाँदैछ। पूर्वप्रशिक्षक पुबुदुको प्रशिक्षणमा पछिल्लो पटक दुईवटा भ्रमण गरेको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। त्यसपछि विभिन्न समस्या देखाउँदै बाहिरिएका पुबुदुकाे ठाउँमा भ

प्रशिक्षकविहीन क्रिकेटले जोगिएला एकदिवसीय मान्यता ?

प्रशिक्षक एउटा त्यस्तो पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भूमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिए पनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षकविहीन छ ।

श्रीलंकाविरुद्ध सहज जितका लागि मैदान उत्रनेछौँ : प्रशिक्षक केसी

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । भुवनेश्वरमा आज भएको प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीले तयारी पूरा गरेको र उपाधिका लागि खेल्ने बताए । करिब २ महिनादेखि टोलीले तयारी गरिरहेको टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए । कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो । केसीले पहिलो खेलमा नै सहज जित निकाल्दै प्रतियोग

‘हामीमाथि प्रश्न उठ्नु स्वभाविक’ – च्यासल प्रशिक्षक साहुखल

काठमाडौं (हाम्रो खेलकुद)– पछिल्ला ३ खेल लगातार गुमाएपछि च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले स्वभाविक रुपमा प्रशिक्षण टोलीमाथि प्रश्न खडा भएको बताएका छन् । छैटौं चरणको खेलमा शनिबार हिमालयन शेर्पा क्लबलाई ३–१ को नतिजा सुम्पेपछि साहुखलले भने, ‘ हामीले अपेक्षा पूरा गर्न सकेका छैनौं । त्यसलैले कोचिङ स्टाफमाथि प्रश्न उठ्नु स्वभाविक हो ।’ दर्शकदिर्घाबाट नै […]

बार्सिलोनाका अध्यक्ष भन्छन् : एम्बाप्पे भन्दा डेम्बेले राम्रो खेलाडी

१७ मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका प्रशिक्षक जोन लापोर्टाले केलियन एमबाप्पे भन्दा उसमान डेम्बेले राम्रो खेलाडी रहेको बताएका छन् । साथै लापोर्टाले फ्रेन्च खेलाडी डेम्बेलेले क्याम्प नोउ क्लबसंग सम्झौता नवीकरण गर्नेसमेत अपेक्षा राखेका छन् । केही समयदेखि डेम्बेलेको सम्झौताको बारेमा छलफल भइरहेको छ । डेम्बेले क्लब छाड्न खोजेको चर्चा भएपछि अध्यक्ष लापोर्टा भने त्यसमा […]

मुख्य प्रशिक्षक अल्मुताइरीलाई सरकारको सम्मान र अपेक्षा

काठमाडौं । सरकारले नेपाललाई दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपविजेता बनाउन सफल नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उहाँलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गर्नुभएको हो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पु¥याउन उल्लेखनीय योगदान दिएवापत युवा तथा …