नयाँ उद्योग मन्त्रीसँग वीरगन्जका उद्योगीको अपेक्षा

आफ्नो क्षेत्रका नेता रमेश रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्लेसँगै उद्योग नगरी वीरगन्जले ठूलो अपेक्षा राखेको छ । लामो समयसम्म वीरगन्जमा रहेर रजानीति गरेका रिजाल उद्योग मन्त्री बन्दा आफ्ना समस्या समाधान हुन्छ भन्ने अपेक्षा यहाँका उद्योगी व्यवसायीले राखेका छन् । यस्तै वीरगन्ज उद्योग वााणिज्य संघको नेतृत्व वीरगन्जका व्यवसायी अशोक टेमानीले सम्हालेका छन् । […]

सम्बन्धित सामग्री

हेटौंडामा बन्ने भयो उद्योग वाणिज्य महासंघको भवन

११ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको आफ्नै भवन बन्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिलान्यास गरेका हुन् । कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ । व्यावसायिक निर्माण सम्पन्न भएपश्चात आधुनिक कार्यालय, बैठक कोठा र […]

लालबन्दी महोत्सव ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

सर्लाही । प्रथम लालबन्दी महोत्सवको हिजो बिहीबार मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गरिन् । लालबन्दी महोत्सव ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न खालका स्टलहरु समावेश गरिएको छ। यसैगरी जन्ता आधारभुत विधालय लालबन्दी–११ हिरापुरका प्रधानाध्यापक पुष्पबहादुर श्रेष्ठले लालबन्दी महोत्सवमा पहिलो दिन नै स्कुले बालबालिकालाई […] The post लालबन्दी महोत्सव ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गर्नुभएको उद्योग प्रशासनले जनाएको छ । दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुमगन गर्नुभएपछि उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् । उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त …

घाटाले घिटघिट सरकारी उद्योग

निजी क्षेत्रको लगानीमा सुरु गरिएका उद्योग प्रायः स्थापनाकै समयबाट नाफाको यात्रामा अघि बढ्छन् । यी उद्योगको उद्देश्य नै नाफा कमाउने हुन्छ । नाफासँगै रोजगारी सिर्जन अवसर जुट्छ र सँगै देशको अर्थतन्त्रमा समेत धेरथोर टेवा पुग्छ । उद्योग खुलेपछि स्वभाविक रूपमा यसले रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा सकारात्मक योगदान गर्न अपेक्षा गरिन्छ नै । तर, मकवानपुर […] The post घाटाले घिटघिट सरकारी उद्योग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

होजियारी उद्योग चलाउन दक्ष ‘कालिगड’ बन्दै हियाखोलाका महिला

जुम्ला-तातोपानी गाउँपालिका वडा नं. ६ को हियाखोला गाउँमा तीन महिनापछि जिल्लाकै पहिलो होजियारी उद्योग सञ्चालन गर्ने तयारी छ ।चुलोचौकोमा सीमित महिलालाई हातेहोजियारी सीप सिकाएर दक्ष कालिगड बनाई गाउँमै उद्योग सञ्चालन गर्ने वडापालिकाको लक्ष्य छ । आफैं कालिगड र गाउँमै उत्पादन हुने वस्तुबाट महिलाले दोहोरो लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।सोही अनुसार बितेको ३ महिनादेखि […]

निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णयमा उद्योग वाणिज्य महासङ्घले आपत्ति जनाएको हो । कोरोना महामारीका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको र पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेको भन्दै महासङ्घले बैंकिङ्ग क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्न सहयोग हुने अपेक्षा भइरहेको अवस्थामा निक्षेपको ब्याज बढाउने विषय मिल्दो नभएको महासङ्घको भनाइ छ । उद्योग व्यवसाय...

ब्याजदर बढाउने बैंकरको निर्णय फिर्ता लिन महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघले जनाएको छ ।  कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् । महासङ्घले एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा सञ्चालन हुन सकेका छैनन भने उत्पादित वस

मौद्रिक नीतिमार्फत सहुलियतको अपेक्षा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीतिको तयारी गरिरहेका बेला आम सर्वसाधारणदेखि उद्योगी व्यवसायी र सरोकारवालाको अपेक्षा बढिरहेको छ । गत आवको मौद्रिक नीतिमार्फत विभिन्न छुट तथा सहुलियत पाएका उद्योगी, व्यवसायी, बैंकरदेखि सर्वसाधारण उपभोक्तासम्म यसपटक पनि मौद्रिक नीतिमार्फत विभिन्न सहुलियत पाउने अपेक्षामा छन् । कोभिड प्रभावित उद्योग तथा व्यवसायीलाई व्याजदरमा छुटदेखि कर्जाको पुनर्संरचना […]

बजेटले हस्तकला उद्योग व्यवसाय पुनरुत्थानमा सघाउने महासंघको अपेक्षा

काठमाडौं (अस) । नेपाल हस्तकला महासंघले सरकारले आर्थिक वर्ष ०७८÷०७९ का लागि प्रस्तुत गरेको बजेट हस्तकला व्यवसायको उत्थानमा सहयोग पुग्ने खालको रहेको बताएको छ । महासंघले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानका लागि निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहितको अवधारणा प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमक्ष प्रस्तुत गरिएकामा सोहीअनुसार बजेट आएकामा खुसी व्यक्त गरेको छ । महासंघका अनुसार उक्त अवधारणामा हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनका निम्ति सीपमूलक तालिम व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअप ऋणको व्यवस्था, कर सहुलियत, पुनर्कर्जा कोषको निरन्तरता, रोजगारीमूलक सीप विकासका निम्ति कार्यस्थलमा तालिम व्यवस्थालगायत विषयलाई बजेटले सम्बोधन गरेको छ । हस्तकला उद्योग व्यवसायको दिगो संस्थागत विकासका निम्ति महासंघको पहलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा सार्वजनिक/निजीसाझेदारी अवधारण अनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने सरकारको प्रतिवद्धताप्रति पनि उसले धन्यवाद दिएको छ । हाल कोभिड– महामारीका कारण हस्तकलाको आन्तरिक र अन्तर्राष्ट्रिय बजार संकुचन हुँदा निकासी तथा रोजगारीमा ३० प्रतिशतले कमी भए पनि करिब ८ लाख व्यक्ति हाल पनि यस क्षेत्रमा संलग्न रहेको महासंघको अनुमान छ । निकासीकर्तालाई दिइने निर्यात अनुदानलाई उत्पादकको तहसम्म पुर्‍याइने तथा निर्यात अनुदानको वृद्धि बढाउने विषय सकारात्मक रहे पनि निर्यातमा सरकारले उपलब्ध गराउँदै आएको नगद प्रोत्साहन लघु, घरेलु तथा साना उद्यमीले प्राप्त गर्न नसकेको महासंघले बताएको छ । त्यसका लागि उनीहरूलाई नगद प्रोत्साहनका साथै आय कर, कर छुटलगायत सुविधा उपलब्ध गराउनुपर्ने महासंघको माग छ । हस्तकला क्षेत्रको दीर्घकालीन विकासका निम्ति सात वटै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्न सरकारलाई अनुरोध गरे पनि बजेटले सम्बोधन नगरेकामा उसको गुनासो छ ।

उद्योग-धन्धामा हड्ताल रोकिने अपेक्षा - BBC नेपाली

नयाँ श्रम कानुन संसदबाट पारित भएपछि उद्योग-धन्धा र विभिन्न सेवा क्षेत्रमा हुने जथाभाबी बन्द-हड्ताल रोकिने अपेक्षा गरिएको छ।