सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न सकेन् । यद्यपि अहिलको सबैभन्दा ठूलो प्राथमिकताको विषय भनेकै सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउनु नै हो । अहिलेको अवस्थामा सबै नागरिकले खोप लगाउन पाउने अवस्था सिर्जना गर्न सकिएमा सुखी र खुसी […] The post सरकारप्रतिको अपेक्षा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सरकारप्रतिको अपेक्षा

झण्डै दुईतिहाइको बहुमत सरकारको कामकाजबाट आजित नेपाली जनताले प्रतिनिधिसभामा केवल ६१ सदस्य रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारबाट त्यति ठूलो अपेक्षा गरेका छैनन् । नागरिकको एउटै चाहना भनेको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले खोपको व्यवस्था गरोस् भन्नेमात्र छ । तर, सरकारले भने बल्ल बल्ल नेपालमा भित्रिएको खोप दिनका लागि पनि कहिले खोप […]