प्रयोगविहीन सार्वजनिक शौचालय

नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो।

सम्बन्धित सामग्री

जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउँदै ललितपुर महानगर

५ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ । ललितपुर महानगरपालिका-४ मा रहेको जावालाखेलस्थित चिडियाघरको उत्तरपश्चिम तर्फको भागमा शौचालय निर्माण गरिने महानगरले जनाएको छ । सो क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि शुक्रबार एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरप्रमुख चिरिबाबु महर्जन र एरोसानका अध्यक्ष […]

खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

कञ्चनपुर – कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।  भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताउनुभयो । ‘यहाँ सार्वजनिक शौचालय छैन, पालिकालाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन’, उहाँले भन्नुभयो, ‘हामी व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै सम...

महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन

महेन्द्रनगर- कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेका हुन् । बजार क्षेत्रमा रहेका पाँच शौचालयमध्ये एउटा शौचालय मात्रै प्रयोग गरिएको अवस्थामा छ । अन्य प्रयोगविहीन छन् । बजारमा सार्वजनिक शौचालय सर्वसुलभ नहुँदा किनमेल तथा अन्य कामले बजार क्षेत्र आउजाउ गर्ने सर्वसाधारणलाई […]

पोखराको महेन्द्रपुलमा स्मार्ट सार्वजनिक शौचालय बनाइने

२८ चैत,  कास्की । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो । महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक शौचालय निर्माणको सोमबार शिलान्यास गरे । महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक […]

हट्यो सार्वजनिक शौचालय शुल्क

कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ।...

पालिका प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउँदै हेटौंडा उपमहानगर

३० फागुन, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो पालिकामा प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले उपमहानगर प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको मेयर मीना लामाले जानकारी दिइन् । उपमहानगरका अनुसार नगरको पूर्वमा वडा नम्बर १८ मा, पश्चिममा वडा नम्बर १९ मा, दक्षिणमा वडा नम्बर […]

अपांगमैत्री छैनन् राजधानीकै सार्वजनिक शौचालय

देशको केन्द्रीय राजधानी काठमाडौंमा एकदमै कम स्थानमा सार्वजनिक शौचालय छन् । अझ त्यसमाथि पनि अपांगमैत्री शौचालय भेट्न त निकै मुस्किल हुन्छ । यही कारण घरभन्दा बाहिर निस्किनुपरे निकै पिरोलिन्छन्, ह्विलचियर प्रयोगकर्ता दीपक...

प्रयोगविहीन सार्वजनिक शौचालय

बझाङ, १३ भदौ । सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ । यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै । शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ […]

प्रयोगविहीन सार्वजनिक शौचालय

बझाङ । सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ । यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै । शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ । हेरिहाले […]

तनहुँ पुग्यो निःशुल्क सार्वजनिक शौचालय अभियान

तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान सुरु भएको छ । जिल्लाका होटल, मोटरसाइकल शोरुमलगायतका व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय अभियानमा सहयोग पुर्याएका हुन् । बन्दीपुरको टुँडिखेल स्थित हेरिटेज गेष्ट हाउसले शौचालयको सुविधा दिएको छ । पर्यटकलाई ध्यानमा राखेर निःशुल्क शौचालयको सुविधा दिएको सञ्चालक किसन प्रधानले बताउनुभयो । सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ । यस्तै दमौलीकै एएस मेशिनरी स्टोर्सले पनि निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । सोही स्थानक