नागरिकता विधेयकमा प्रचण्ड : एमालेको पाखण्डी प्रचारबाट जनता भ्रममा पर्दैनन्

८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग बुधबार बिहान कुरा गर्दै अध्यक्ष प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको जिकिर गरे । ‘आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू […]

सम्बन्धित सामग्री

राष्ट्रपतिबाट प्रचण्डपछि माधवसँग परामर्श

राष्ट्पति विद्यादेवी भण्डारीले दलका नेताहरुसँग पालैपालो परामर्श गरेकी छन् । नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै आएकी राष्ट्पति भण्डारीले सोही विषयमा बुधबार सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षलगायतका नेतासँग परामर्श गरेकी हुन् ।दिउँसो माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनसँग परामर्श गरेकी भण्डारीले साँझ माधव नेपालसँग परामर्श गरेकी हुन् । नेताहरुसँगको भेटमा उनले नागरिकता विधेयकमा राष्ट्रिय स

माओवादीसँग राष्ट्रपतिले भनिन्– नागरिकता विधेयकमा राष्ट्रिय सहमति चाहिन्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् । राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतासँग उनले राष्ट्रिय महत्वको विषयमा सबै दलहरुबीच सहमति बनाएर जाने वातावरण बनाउन आग्रह गरेकी हुन् । ‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो । समिति बनाएर छलफल हुनुपर्छ । त्यहाँबाट सर्वसम्मत होस् भन्ने छ’ भेटमा सहभागी

नागरिकता विधेयकलाई राष्ट्रघाति भन्नु नै पाखण्ड बाहेक केहि होइनः प्रचण्ड

काठमाडौं, भदौ ८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई गलत ढंगले प्रचार गरिएको बताएका छन्। बुधबार बिहान चितवन पुगेका प्रचण्डले नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका लागि प्रचार गरेको बताएका हुन् । उनले नागरिकता विधेयकमा नेपाली आमाबुबा भएकाको छोराछोरीले मात्र नागरिकता पाउने कुरा रहेको बताउँदै नागरिकता विधेयकलाई राष्ट्रघाति भन्नु नै पाखण्ड […]

नागरिकता बिधेयकमा एमालेले भोटको राजनीति गर्याे : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप […] The post नागरिकता बिधेयकमा एमालेले भोटको राजनीति गर्याे : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रचण्ड आराेप : नागरिकता विधेयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन्। […]

नागरिकता विधेयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो: प्रचण्ड

चितवन - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता ...

नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याउँदा राष्ट्रघात भयाे भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने -'आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत ह

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश सांसद्मा जानकारी गराइदै

काठमाडौं। नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश सांसद्मा आज जानकारी गराइदैछ। आउँदो चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन हो। चुनाव चिन्हबारे जानकारी गराउन प्रचण्ड र बाबुराम भट्टराई निर्वाचन आयोग जाँदैछन्। काँग्रेसको अभिमूखिकरण कार्यक्रममा आज पदाधिकारीले बोल्ने कार्यतालिका छ। फिफाको कारवाहीसँगै साविक विजेता भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने भएको छ।