मुख्यमन्त्री महिला गोल्डकपः सरुको उत्कृष्ट प्रदर्शनले एपीएफ फाइनलमा

काठमाडौं । सरु लिम्बुको दुई गोलप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले बुधबार त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै मुख्यमन्त्री राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।  कैलालीको धनगढीमा जारी प्रतियोगिाताको सेमिफाइनलमा एपीएफले सरुको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो । त्यसको ११ मिनेटपछि सरुले एपीएफको अग्रता दोब्बर बनाइन् । ७१औं...

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ र पुलिस भिड्ने

विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिस क्लब इटहरीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

महिला गोल्डकपमा पुलिस च्याम्पियन

धनगढी ।  नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगिताअन्तर्गत फाइनलमा एपीएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा […]

मुख्यमन्त्री महिला गोल्डकपको उपाधि पुलिसलाई

काठमाडौं । नेपाल पुलिस क्लबले शनिबार अर्को विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ)लाई १–० ले हराउँदै मुख्यमन्त्री राष्ट्रिय महिला गोल्डकपको उपाधि जितेको छ ।  कैलालीको धनगढीस्थित रंगशालामा नेपाल पुलिसलाई जिताउन निर्मला विकले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । वनदेवी युवा क्लबले आयोजना गरेको प्रतियोगिता पुलिसकी निर्मला प्लेयर अफ द म्याच...

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।

उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब आज (शनिबार)  भिड्दै छन् । धनगढी रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रङ्गशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातीको समय

उपाधि जित्ने एपीएफ र पुलिसको दाबी

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाइनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उप...

पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

आयोजक वनदेबी युवा क्लबलाई ३-० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बुधबार जितसँगै पुलिसले उपाधिका लागी अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मि

महिला गोल्डकपः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको छ। आज धनगढी रंगशालामा सम्पन्न सेमिफाइनल पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो। रोमाञ्चक खेलमा एपीएफले आर्मीलाई ३–२…

महिला गोल्डकप : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक–एक गोल गरिन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा गोल

सावित्राको ह्याट्रिकमा एपीएफ सेमिफाइनलमा

सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम एपीएफ  क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाइनलमा अव एपीएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र