महिला गोल्डकपः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको छ। आज धनगढी रंगशालामा सम्पन्न सेमिफाइनल पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो। रोमाञ्चक खेलमा एपीएफले आर्मीलाई ३–२…

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपीएफ र पुलिस फाइनलमा प्रवेश

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (मङ्गलवार) महिला भलिबलतर्फ सेमिफाइनलका खेल सकिएका छन् । आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले बाग्मती प्रदेशलाई १ का विरुद्ध ३ सेटमा हराउँदै विजयी भएको छ । पहिलो सेट बाग्मती प्रदेशले एपीएफलाई २५–२३ ले पराजित गरेकाेमा त्यसपछि लगातार तीन सेटमा एपीएफले बाग्मतीलाई २५–२३, २५–२२ र २५–१६ ले पराजित गरी फाइनल प्रवेश गरेको हो ।    यसैगरी दोस्रो खेलमा नेपाल पुलिस क्...

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।

महिला गोल्डकप : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक–एक गोल गरिन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा गोल

सावित्राको ह्याट्रिकमा एपीएफ सेमिफाइनलमा

सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम एपीएफ  क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाइनलमा अव एपीएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र

ललितपुर मेयर महिला च्याम्पियनसिप: एपीएफ शीर्षस्थानमा

काठमाडौँ – एपीएफ क्लबले शुक्रबार ललितपुर मेयर्स ११ महिला टोलीलाई सात विकेटले हराउँदै ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार तेस्रो जीत निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। एपीएफको जीतमा ज्योति पाण्डेले सर्वाधिक ५६ रन जोडिन्। यस्तै रोमा थापाले ११ रन बनाइन्। ललितपुरकी […]

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिको लागि प्रदेश एक र एपीएफ खेल्ने

कैलाली – सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा पुगेका छन् । यी दुई टिमबीचकाे खेल भाेलि हुनेछ । धनगढीको फाप्ला मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । एपीएफले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले नटआउट ३८ रन बनाइन् । बलिङतर्फ एपीएफकी रेखा रावलले तीन विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले रमा थापा...

पाँचौ सेटमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबमाथि पाँचौ सेटमा जित निकाल्दै साविकको विजेता नेपाल एपीएफ क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपीएफले […]

पुलिसलाई हराउँदै एपीएफ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै नेपाल एपीएफ क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह ‘ए’ को लिगको अन्तिम खेलमा एपीएफले पुलिसलाई ३–१ […]

पीएम कप: सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो। मौसमका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६…